ऐन संशोधन  :  अब मेयरलाई पनि सांसदकै हैसियतका पिए

विकल्प न्युज  पोखरा,  साउन  २८ गते ।  स्थानीय  तहका मेयर र उपमेयरले पाउने स्वकीय सचिवको सुविधा एक तह घटुवा भएको छ । गण्डकी सरकारले महानगरका मेयर र उपमेयरलाई क्रमश ः अधिकृत र नासु सरहको स्वकीय सचिवको सुविधा दिनको लागि ऐन संशोधन गर्न स्विकृती दिएको थियो । तर, बरियताक्रममा तल रहेका मेयरलाई सांसदको भन्दा उपल्लो तहको … Continue reading   ऐन संशोधन  :  अब मेयरलाई पनि सांसदकै हैसियतका पिए